ओली–प्रचण्डबीच ३ घण्टा छलफल, तर निष्कर्षविहिन !
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २०:१४:५६
१८ साउन, काठमाडौं । इलाम घर भएका नेताद्धय झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर बालुवाटारमा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच ३ घण्टा लामो छलफल भएपनि निष्कर्षविहिन भएको छ ।
झण्डै एक हप्तापछि भएको भेटवार्तामा यसअघि झै विषयप्रवेश बाहेक थप सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । आइतबारको बैठकमा ओली प्रचण्डसँगै झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागि थिए ।
नेम्वाङ ओलीनिकट नेता हुन् भने झलनाथ प्रचण्डनिकट नेता हुन् । तर दुई इलामेली नेता सहभागि भएको बैठक पनि सफल हुन सकेन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार