वीरगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार १:२१:२
२२ साउन, वीरगञ्ज । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा बिहीबार बिहान उनको मृत्यु भएको थियो ।
मृत्यु भएपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ रिर्पोट पुष्टि भएको हो । मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उन २२ गते साँझ नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
पछि अवस्था गम्भिर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरेपनि आज बिहान मृत्यु भएको हो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
यसअघि आज दिउँसो मात्रै काठमाडौंँको चाबहिलमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार