नारायणकाजीलाई विष्णु रिमालको प्रश्न : पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् !
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १९:४४:३७
२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रिमालले कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस समेत भनेका छन्।
रिमालले ट्वीटरमा लेखेका छन्, “इनफ इज इनफ नारायणकाजी श्रेष्ठजी ! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्ताउलाे नबन्नुहोस् ! पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् ? मुलुक संवेदनशील मोडमा छ महशुस होस् !!!”
पछिल्लोपटक नेकपामा विधि र पद्धतिको लडाई भन्दै नेताहरुको कित्ताकाट हुँदै आएको छ। यसै सन्दर्भमा अर्का अध्यक्ष पुष्पकलम दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्री ओलीको कदमको विरोध जनाउँदै आएका छन् । सरकारको समीक्षालगायत विषयमा छलफल गर्न शुरु भएको नेकपाको स्थायी कमिटीको बैठक अहिले अवरुद्ध छ।
मुलुक संवेदनशील मोडमा रहेको भन्दै उनले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भनेका छन् । रिमाल निकट स्रोतका अनुसार पछिल्लो समय प्रचण्ड र माधवकुमार नेपाल समूहले पार्टीसम्वद्ध पत्रकारसँग गरेको भेट तथा छलफललाई लक्षित गरेर उनले यो ट्वीट गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
विदेशीले नेपाल आएर १७ अर्ब ७२ करोड खर्च गर्दा नेपालीले विदेशमा सके ५५ अर्ब ७८ करोड
मंसिर ४, २०८१ मंगलबार
भारत र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
रौतहटमा तार सर्ट हुदा आगलागी, दुई घर जलेर नष्ट
मंसिर ४, २०८१ मंगलबार
मंगलबार ५१.११ अंकले घटेर २७०२ विन्दुमा रोकियो नेप्से, सबै सेक्टरका सूचक घटे
मंसिर ४, २०८१ मंगलबार