अभिनेता सञ्जय दत्त मुम्बईको एक अस्पतालमा भर्ना
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १९:२३:१९
२५ साउन, एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्त मुम्बईको एक अस्पतालमा भर्ना भएका छन् । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
उनलाई नियमित जाँचका क्रममा अस्पताल लगिएको बताइएको छ । अस्पतालमा उनको कोभिड–१९ परीक्षण गरिएको थियो । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
सञ्जयले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै आफू ठीक भएको बताएका छन् । उनले आफू चिकित्सकीय निगरानीमा रहेको पनि बताएका छन् ।
सञ्जयलाई सोमवारसम्म डिस्चार्ज गर्न सकिने बताइएको छ । अस्पतालका एक अधिकारीले सञ्जयमा कोरोना संक्रमण नदेखिएको र सास फेर्न समस्या भए पनि उनी बिल्कुल ठीक भएको प्रतिक्रिया दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार