एनएलजी इन्स्योरेन्सको ७ प्रतिशत बोनस घोषणा
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २२:२:९
२५ साउन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको ३०५ औं बैठकलेले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । साउन २३ गते शुक्रबार साँझ ६ः३० बजे बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले बीमा समितिबाट जारी निर्जिवन बिमकको वित्तिय विवरण सम्बन्धी निर्देशन बमोजिम वित्तिय विवरण तयार पारेको जनाएको छ । इन्स्योरेन्सले हकप्रद लिलाम गरेपछि हुन आउने चुक्ता पुँजी रु. १ अर्ब २ करोड ४६ लाख ५० हजार (रु. १,०२,४६,५०,०००) को ७ प्रतिशतले हुन आउने रकम रु ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँ (रु. ७,१७,२५,५००) बराबरको बोनस शेयर जारी गर्ने भएको हो ।
उक्त प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकम (०.३७ प्रतिशत) रु. ३७,७५,०२६/– नगद लाभाशंबाट नै समायोजन गर्ने कम्पनी सचिव मनोज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार