‘ओभर द काउन्टर’ बजारमा कारोबार हुने कम्पनी १२३ वटा ( नामावलीसहित )
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार २३:४६:१४
२७ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले ओभर द काउन्टर मार्केटमा कारोबार योग्य कम्पनीको नामावली प्रकाशन गरेको छ ।
स्टकले बजार संचालन नियमावली २०६५ बमोजिम सू्चीकरण खारेज भएका कम्पनीका धितोपत्रहरु, सूचीकरणका लागि आवश्यक शर्त पुरा गर्न नसकी सुचीकरण हुन रोकिएका कम्पनीहरु, सुचिकरण प्रक्रियामा नआएका अन्य पब्लिक तथा सरकारी संस्थाहरुको सुची सार्वजनिक गरेको हो ।
कम्पनीहरुले निष्काशन गरेको धितोपत्रहरु कारोबार तथा नामसारी प्रक्रियाका लागि ओटीसी बजार प्रारम्भ गरेदेखि मिति २०७७/४/२६ गते सम्म १२३ कम्पनीहरु रहेकामा आर्थिक वर्ष २०७७/७८ मा पनि ओटीसी बजारमा कारोबार गरिने कम्पनीको १२३ नै रहेको कारोबार तथा ओटीसी बजार शाखाका का.मु. महाप्रबन्धक सुरेश जोशीले जानकारी दिए ।
ओटीसी (ओभर द काउन्टर) भनेको के हो ?
शेयर बजार व्यापारमा दलाल सङ्गठन/ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओभर–द–काउन्टर (ओटीसी) भनिन्छ । अंग्रेजीमा यसलाई Over The Counter (OTC) भनिन्छ । सामान्यतयाः बजारमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओभर–द–काउन्टर (ओटीसी)मार्फत शेयर व्यापार गर्ने गरिन्छ ।
सर्वसाधारणमा शेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्ने कम्पनीलाई सर्वसारधाणमा शेयर जारी गर्नुपर्ने बाध्यता भने हुँदैन ।
ओभर द काउन्टर मार्केटमा कारोबार योग्य कम्पनीकाे नामावली :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार