किस्ट अस्पतालमा संक्रमित बृद्धाको मृत्यु
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार १५:५७:३२
२८ साउन, काठमाडौं । किस्ट मेडिकल कलेजमा मृत्यु भएका अर्का व्यक्तिमा पनि कोरोना संक्रमण भएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति १ बजे मृत्यु भएको थियो ।
मृत्यु भएकी महिलामा परीक्षण गर्दा कोरोना पुष्टि भएको किस्ट अस्पतालले जनाएको छ । यसअघि दुई पटक किष्टमा कोरोनाबाट मृत्यु भएका व्यक्तिमा कोरोना देखिएको थियो ।
दुई दिनअघि ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएपछि उनलाई पाटनबाट किष्टमा रिफर गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार