ओली–प्रचण्डको चार घण्टा वार्ता : सकारात्मक तर निष्कर्षविहिन !
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार २२:४९:५६
२९ साउन, काठमाडौं । झण्डै पाँच महिनादेखि चर्किएको सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद समाधान उन्मुख भएको दाबी गरिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बिहीबारको वार्ता सकारात्मक भएको दाबी गरिएको छ । तर ठोस सहमति भने भइसकेको छैन् ।
बैठक निष्कर्षविहिन भएपनि सकारात्मक भएको नेताहरुले बताएका छन् । झण्डै एक हप्तापछि दुई अध्यक्षबीचको वार्ता समाधानमुखी रहेको दाबी छ । यसअघि एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाभित्रको आन्तरिक विवाद पाँच दिनमै टुंगिने बताएका थिए ।
सोही अनुसार आज दुई अध्यक्षबीच वार्ता भएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको वार्ता सकारात्मक भएको प्रधानमन्त्री ओली निकट स्रोतले दाबी गरेको छ । बालुवाटार जानुअघि प्रचण्डले खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार
विद्युत् वितरण सुदृढीकरण परियोजनाको विकासका लागि जर्मनीले १ अर्ब ४६ करोड अनुदान दिने
मंसिर ४, २०८१ मंगलबार
धनकुटाको महालक्ष्मीमा रुखले किच्दा एक जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
विदेशीले नेपाल आएर १७ अर्ब ७२ करोड खर्च गर्दा नेपालीले विदेशमा सके ५५ अर्ब ७८ करोड
मंसिर ४, २०८१ मंगलबार