थापागाउँमा प्रचण्ड पक्षको छुट्टै भेला
नेपालबहस संवाददाता
साउन २९, २०७७ शुक्रबार १:९:४३
२९ साउन, काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापागाउँमा आफ्नो समूहको छुट्टै भेला शुरु गरेका छन् । प्रचण्डसँगै वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा कृषिमन्त्री घनश्याम भुषालबीच छलफल चलिरहेको छ ।
थापागाउँको प्रेसिडेन्ट कलेजमा प्रचण्ड, माधव नेपाल लगायतले ओलीसँगको भेटघाटपछिको रणनीति बनाउन भेला शुरु गरेको बताइएको छ । ओलीले आगामी महाधिवेशन आयोजक समिति बनाएर प्रचण्डलाई मनाउने प्रयास गरिरहेका छन् ।
अहिले सत्ता छाड्दा पार्टी र जनतालाई राम्रो सन्देश नजाने भन्दै महाधिवेशनबाट समाधान खोज्नेगरी अघि बढ्ने प्रस्ताव गरेपछि प्रचण्डले आफू निकटका नेताहरुसँग छलफल शुरु गरेका हुन् । झण्डै एक हप्तापछि बालुवाटारमा आज प्रचण्ड र ओलीबीच चार घण्टा छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार
विद्युत् वितरण सुदृढीकरण परियोजनाको विकासका लागि जर्मनीले १ अर्ब ४६ करोड अनुदान दिने
मंसिर ४, २०८१ मंगलबार