कांग्रेस तरुण विभागद्वारा लिदी पहिरो पीडितप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
साउन ३०, २०७७ शुक्रबार २२:२८:२७
३० साउन, काठमाडाैं । नेपाली कांग्रेस तरुण विभागले आज बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं.२ स्थित लिदीमा गएको पहिरोले पुर्याएको क्षति प्रति गहिरो दुःख व्यक्त गरेको छ । विभागले जोखिममा रहेको बस्तीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न, उद्धार तथा राहतका लागि सरकार समक्ष माग गरेको छ ।
नेपाली कांग्रेस तरुण विभागले स्थानिय नेता कार्यकर्तालाई तत्काल उद्दार र राहतका लागि जुट्न नेपाली कांग्रेस तरुण विभागका केन्द्रीय सदस्य पासाङ्ग नुर्वु शेर्पाले जारी गरेको विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार