आज ११ लाख ६० हजार भन्दा धेरै कित्ता शेयर नेप्सेमा सुचिकृत
नेपालबहस संवाददाता
भदौ १, २०७७ मंगलबार ०:१२:२७
१ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज दुई कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आईएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स लिमिटेडको शेयर आज नेप्सेमा सुचिकृत भएको छ । आईएमई जनरल इन्स्योरेन्सको ६ प्रतिशत अर्थात ६,१२,३६० कित्ता र नेपाल इन्स्योरेन्सको ५,४७,७६८.३३ कित्ता शेयर सुचिकृत भएको छ । दुवै कम्पनीले गत आर्थिक वर्षमा आफ्ना लगानीकर्तालाई बोनस शेयर दिएका थिए । आज दुवै कम्पनीको गरी जम्मा ११ लाख ६० हजार एक सय २८ कित्ता शेयर सुचिकृत भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
कारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा पक्राउ परेका सीबी लामा सार्वजनिक
जेठ २०, २०८१ आइतबार
यातायात कार्यालय गौर दलालको लागि आकर्षणको केन्द्र, दुई जना पक्राउ
जेठ २०, २०८१ आइतबार
कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार