राष्ट्र बैंकको सकुर्लरमा दोहोरो निर्देशन, कतै नाफा हुने शाखा मात्रै त खुल्दैन ?
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बिहिबार १:२८:२९
३ भदाै, काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजत प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतिय कारोबार बढाउन अनुरोध गरेको छ ।
एटीएममा प्रशस्त पैसा राख्न भनेको छ । अत्यावश्यक वस्तुको आपुर्ति सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन भनेको छ । त्यस्तै बैंकका ढोका ढोकामा शाखा खुल्ने विवरणहरु टाँस्न र अनलाईनमा अद्यावधिक गर्न पनि भनेको छ ।
त्यस्तै निर्णय नं. ४ मा भने उल्लेखित विषयहरुलाई नै काट्ने गरी स्थानीय प्रशासनको समन्वयमा संभाव भएसम्म निश्चत समयका लागि शाखा खोली आधारभूत कारोबार व्यवस्था मिलाउन भनेको छ । शहर वा गाउँ प्रायः सबै ठाउँमा बैंक पुगेका छन् । यदि स्थानीय प्रशासनले अनुमति दिएको खण्डमा सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्न सक्ने भए ।
सकेसम्म बैक नखोल्नु भन्ने निर्णय र स्थानीय प्रशासनको अनुमति लिएर खोल्न सकिने भन्ने विषयका कारण संचालनमा रहेका बैंकहरुलाई दोधार पर्ने भएको छ । बैंकहरुको शाखा रहेको स्थान र व्यापारको अवस्था हेरेर अब बैंकहरुले ग्राहकको सेवाको लागि भन्दा पनि नाफाको लागि शाखाहरु खोल्न सक्ने देखिएको छ । यसले गर्दा बेंकिङ्ग सेवा लिनेहरुका लागि भने सहज नहुने परिस्थिति बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार