धर्म गुरुको हत्यारालाई कडा कारवाही गर्न राप्रयुसंको माग
नेपालबहस संवाददाता
भदौ ४, २०७७ बिहिबार २२:५३:४७
४ भदौ, काठमाडौं । रौतहट जिल्ला, माधवनारायण नगरपालिका वडा नं. २ खेसरहीया स्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समुहबाट गोली हानि हत्या गरिएको घटनाको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं)ले एक विज्ञप्ति जारी गरी घोर भत्सर्ना गरेको छ ।
धर्म गुरु, धार्मिक क्षेत्र माथिको आक्रमण हिन्दुत्व कम्जोर पार्ने षडयन्त्र हुन सक्ने हुँदा घटनाको वास्तविकता पत्ता लगाइ दोषीलाई अबिलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न सरकारसंग राप्रयुसं माग गरेको छ । साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
मंसिर ४, २०८१ मंगलबार
नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरी
मंसिर ४, २०८१ मंगलबार
करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार