नेकपा कार्यदलको बैठक बालुवाटारमा
नेपालबहस संवाददाता
भदौ ४, २०७७ शुक्रबार ०:६:३७
४ भदौ, काठमाडौं । झण्डै पाँच महिनादेखि बल्झिएको संकट समाधानका लागि सत्तारुढ नेकपाको कार्यदल बैठक बालुवाटारमा बसिरहेको छ । अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद समाधानका लागि गठित कार्यदलले बालुवाटारमा छलफल गरिरहेको हो ।
बैठकमा कार्यदलका ६ जना सदस्य नै सहभागि छन् । गएको शुक्रबार पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलले पार्टी विभाजन हुन नदिने, पार्टी भित्र देखिएका समस्या समाधान, अन्तरद्धन्द्ध व्यवस्थापन लगायतका विषयमा आफ्नो सुझाव तयार पारेर अध्यक्षद्धयलाई बुझाउनेछ ।
कार्यदललाई नेकपाको सचिवालय बैठकले समेत अनुमोदन गरेको छ । कार्यदलले विवाद समाधानका लागि ओलीको कार्यशैली सुधार्नुपर्ने, मन्त्री हेरफेर गर्नुपर्ने र शक्ति बाँडफाँडमा बराबरी गर्नुपर्ने सुझाव दिने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार