नेकपाको पकड रहेको खाँडाचक्र गाँउनै कांग्रेसमा प्रवेश
नेपालबहस संवाददाता
भदौ ६, २०७७ शनिबार १५:३८:५७
६ भदौ, कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ सेरी ब्युराकोटी टोलका १ सय ५० जना नेकपाका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस कालिकोटका प्रभावशाली यूवा नेता भुपेन्द्रजंग शाहीको उपस्थितिमा विगत लामो समयदेखि नेकपामा संगलग्न सम्पुण गाँउवासिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन।
नेकपाको सरकारबाट जनअपेक्षा अनुसार काम नभएको, भ्रष्टाचार मौलाएको भन्दै खाँडाचक्र नगरपालिका वडा नं २ सेरी ब्युराकोटी टोलका १ सय ५० जना नेकपाका नेता तथा कार्यक्रता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । नेपाली कांग्रेसका महासमिति सदस्य, २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा युवा नेता भुपेन्द्रजंग शाहीले खाँडाचक्र नगरपालिका वडा नं २ सेरीब्युराकोटी टोल नै कांग्रेसमा प्रवेश गराएका हुन ।
प्रवेश हुनेहरुमा नेकपाका नेता ललित विक, धिरज बिक, पदम बिक, सुरज बिक, बिर्जित बिक, प्रेम बिक, अम्म बिक, अबिलाल बिक सहित १ सय ५० जना नेता तथा कार्यकर्ता छन् । नेकपाको पकड रहेको गाँउनै नेपाली कांग्रेसमा प्रवेश बनाउदै कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले नेकपाको सरकारले गरेको गलत काम र राष्टघातका कारण जनताहरु आजित भएर कांग्रेसमा प्रवेश गर्न थालेको बताए ।
उनले कालिकोट पनि अब कांग्रेसमय बन्ने दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता पदमबहादुर शाही, पुर्व जिविस सभापती कटकबहादुर शाही, कांग्रेस नेता कालिबहादुर शाही, मानबहादुर शाही, गगन बिक, तुल विक, केशव बिक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार