पितृ प्रार्थना
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार १९:४७:५५
हे मेरी माता ! हे मेरा पिता !! हे मेरा पितृदेव !!!
तपाईहरु नै मेरा सम्मान, श्रृद्धा र सम्झनाका देवादीदेव !!
दुःख–कष्ट हटाई आफ्ना सन्तानको रक्षा गरिदेउ !
अन्जानमा भएको भुल–त्रुटीप्रति क्षमादान गरीदेउ !
पितृप्रति आस्था, पितृप्रति श्रृद्धा राख्नु पर्दछ, यो कुरा सत्य हो !
अन्यथा, देवताले दिए पनि पितृले हर्छन, त्यो पनि पक्कै हो !
पितृको सेवा नगरेसम्म मृतात्मा तर्दैन स्वर्गमा !
त्यसैले सबैले बुझ, पितृकै भर पर, चिन्ता लिनु पर्दैन !
पितृको साथ पाएमा हामी कसैबाट हारखानु पर्दैन !
सन्तानले सम्झेमा मात्र पनि पितृले जहिल्यै दिनेछन्, आर्शिवाद !
देवतासँग समन्वय गरी गर्नेछन् आफ्ना सन्तानको जहिलै उद्दार !
पितृको सम्मान जसले गर्छ, चिरायु त्यो हुनेछ !
उन्नती, प्रगतिका मार्ग उसैलाई प्रशस्त बन्ने छ !
पितृको आर्शिवाद लिनलाई हामीले तिथिमा दिनु पर्दछ तर्पण–पिण्ड !
मरिसकेको मान्छे ठानेर पितृमाथि नगर बेवास्ता र घमण्ड !!
(खेमराज लम्साल, पुतलीबजार न.पा १, स्याङ्जा,
रचना: ९२०७७/५/ ६ वैकुण्ठधामबासी माताको तिथिका दिन)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार