कालिकोटका पहिरो पीडितलाई नायक पल शाहको राहत
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार २०:७:१
७ भदौ, काठमाडौं । नायक पल शाहले कालिकोटका पहिरो पीडितलाई राहत वितरण गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा कालिकोटको नरहरिनाथ गाउँपालिकाका पिडितहरुलाई उनले खाद्यान्न, लत्ता कपडा राहत दिएका हुन् । उनीहरुले बाढी पहिरो प्रभावित ४० घर परिवारलाई खाद्यान्न, लत्ता कपडा वितरण गरेका छन् ।
‘हामीले आज कालिकोटको नरहरिनाथ गाउँपालिकामा आपतमा पर्नु भएकाहरुलाई पहिलो चरणको सहयोग गरेका छौ र बाँकी दोश्रो चरणको काम भोलि बिहान हुँदैछ’ पलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘सुर्खेतमा रहेको ‘मोटे ग्याङ’ र ‘हाम्रो टिम नेपाल’का बिमल पन्त जी लाई विशेष धन्यबाद । साथै दुःखमा परेका नेपालीलाई सहयोगको हात बढाउन पाउँदा हामी ‘पल शाह प्रतिष्ठान’ र ‘हाम्रो टिम नेपाल’ खुशीको अनुभुती गरेका छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार