डाक्टर, नर्स र प्रहरीमाथिको आक्रमण बन्द गर्न लोहनीको आग्रह
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार २०:१३:४
७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारीको समयमा ज्यान जोगाउने स्वास्थयकर्मीमाथिको आक्रमणको भत्र्सना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स तथा अनय स्वास्थ्यकर्मी र प्रहरीमाथिको आक्रमण बन्द गर्न पनि आग्रह गरेका छन् ।
“यो कोरोना महामारीको समयमा हामीलाई बचाउन अग्रपंक्तिमा ठूलो जोखिम मोलेर लड्ने व्यक्तिहरु भनेको डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी र प्रहरी तथा सेना र अन्य सुरक्षा निकाय हुन् । यस परिवेशमा स्वास्थकर्मीमाथि समय समयमा हमलाको खबर सबैको लागि दुखको कुरा हो’ उनले फेसबुकमा लेखेका छन् ।
‘श्रोत–साधनको अभाव भएको र सरकारी व्यवस्थापनमा अराजकता, भ्रष्टाचार र बेथिति देखिएको संकटको समयमा स्वास्थ्यकर्मीहरुमा कोरोना बिरामीहरुप्रति संवेदनशीलताको जनताले अपेक्षा गरेका छन् भने स्वस्थाकर्मीहरु प्रति हामीले सहयोग र निरन्तर सद्भाव कायम गर्नुपर्दछ । यो लडाई हामीले जित्नु पर्दछ । यसका लागि आक्रोशको सट्टा सहयोग र एक अर्काप्रति संवेदनशीलता अनिवार्य छ” लोहनीले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
जग्गादानसम्बन्धी रिटमा आज पनि भएन सुनुवाइ
मंसिर ४, २०८१ मंगलबार
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
मंसिर ४, २०८१ मंगलबार