महन्त हत्याका दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार १:३७:४७
◊ धीरुभाइ
८ भदौ सप्तरी । विश्व हिन्दु परिषद नेपाल सप्तरीले महन्त हत्या घटनाको अबिलम्ब छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
गत ३ गते रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका महन्त श्रीराम दासलाई अज्ञात समुहले राती ९ बजेको समयमा खाना खाँदै गरेको अवस्थामा गोली हानी हत्या गरिएको थियो ।
उक्त घटनालाई अबिलम्ब छानबिन गरि हदै सम्मको कारबाही गर्न र सन्तलाई सहिद घोषणा गर्न समेत माग गरेको छ । विश्व हिन्दु परिषद नेपाल सप्तरीका अध्यक्ष राम किशुन साहले सो ज्ञापन पत्र पठाएका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार