एनआरएन इन्फ्रास्टक्चरको शेयर नेप्सेमा सुचीकृत, भोलिबाट कारोबार खुल्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ९, २०७७ मंगलबार २२:३७:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/NRN-Infrastructure-and-Development-Limited-_E9DI4mQJEQ.jpg)
९ भदौ, काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर नेप्सेमा सुचीकरण भएको छ । अंकित तथा चुक्त्ता मुल्य १०० कायम भएको ११ करोड ३२ लाख छ हजार आठ सय २१ कित्ता शेयर सुचीकरण भएको हो । सुचीकरण पश्चात सो शेयरको कारोबार भालिबाट हुने छ । शेयर सूचीकरणसँगै नेप्सले कम्पनीको शेयर कारोबारको लागि एनआरएन (NRN) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा तोकेको छ । यही रेञ्जमा रहेर भाेली बुधबारबाट कम्पनीको शेयर कारोबार दाेस्राे बजारमा खुल्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य अङ्कको सुधार हुँदा पाँच अर्बको कारोबार
असार १९, २०८१ बुधबार
दुई पटक सर्किट ब्रेक लागेको नेप्से ४७ अंकले बढ्यो
असार १८, २०८१ मंगलबार
सरकार परिवर्तनको सहमतिसँगै नेप्सेमा सकारात्मक सर्किट
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार