प्रअ यादवको चौथो पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार २२:२०:२४
◊ धीरुभाइ
१० भदौ सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले बुधबार शिक्षा शाखा संयोजक सूर्यनारायण यादवको चौथो पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरेको छ ।
सो गाउँपालिकाको खुरहुरिया स्थित जनता माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत रहेका शिक्षा शाखा संयोजक यादवको चार दिन अघि (७ गते आइतबार) हृद्यघातका कारण ५५ वर्षको उमेरमा निधन भएको थियो । जिल्लाको रुपनी गाउँपालिका ४ छपकी निवासी यादव नेपाली कांग्रेसका भातृसंगठन नेपाल शिक्षक संघका आजिवन सदस्य समेत थिए ।
गाउँपालिका अध्यक्ष लिलाम्बर यादवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणजीतजंग अधिकारी अधिकृत शुभाषकुमार मण्डल, वर्डा अध्यक्षहरु, सदस्यहरुसहित कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिकाले श्रद्धाञ्जली दिदै उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ, आजै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
छविलाल जोशीविरुद्ध अदालतले दियो २० दिनको म्याद
कात्तिक २, २०८१ शुक्रबार
पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा
कात्तिक २, २०८१ शुक्रबार
रविलाई विष्णु रिजालको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको हो
कात्तिक २, २०८१ शुक्रबार
लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कास्की प्रहरीले पठाएको पत्र
कात्तिक २, २०८१ शुक्रबार