कोरोना नियन्त्रण गर्ने सरकारको तत्कालिन र दीर्घकालिन योजना खोई ?
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बिहिबार ०:३१:४
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले कोरोनाको अवस्था भयावह हुन थालेको भन्दै महामारी नियन्त्रणका लागि सरकारको ठोस कार्ययोजना माग गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले निषेधाज्ञा जारी भएपनि महामारी नियन्त्रणका लागि कुनै कार्ययोजना नभएको भन्दै तत्काल तत्कालिन र दीर्घकालिन कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो ।
कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले महामारी नियन्त्रणका लागि सरकारसँग भएको योजना सार्वजनिक गर्न माग गरेका हुन् । चार महिना लामो लकडाउनका कारण आर्थिक र सामाजिक जनजीवन कष्टकर बनेको भन्दै कांग्रेसले फेरि लामो समय निषेधाज्ञा गर्न नहुने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
जग्गादानसम्बन्धी रिटमा आज पनि भएन सुनुवाइ
मंसिर ४, २०८१ मंगलबार
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
मंसिर ४, २०८१ मंगलबार