देउडा गीत ‘काठैको बाकसमा” सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार १९:४२:४३
११ भदौ, काठमाडौं । बहुचर्चित तथा लोक भाकामा आफनो सुरिलो आवाजबाट परिचित गायिका गौरी भट्ट र गायक भाेजराज भट्टको आवाजमा कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक भएको छ ।
पुष्कर एैर र गणेश साउदको उत्कृष्ट शव्द तथा लोक ऐर रविको सुमधुर लय सिर्जना गीतको निमार्ण गरिएको छ । गीतमा समावेश विषयबस्तु निकै मार्मि र त्यसमा समावेश गरिएको शब्द सिर्जना तारिफ योग्य छ । परदेशमा धन कमाउने सपना बोकेर श्रीमान परिवारले गुमाउनु पर्दाको अवस्थालाई गीतमा चित्रण गरिएको छ ।
दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ । “काठैको बाकसमा” गीतको भिडियोमा सुरविर पण्डित , समिर खान , अनिसा कटुवाल , फरिता खड्का , करिष्मा अधिकारीको मार्मिक अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
मदन पुरस्कारका लागि पाँच कृति छनोट
साउन ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौं आवागमन
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोमा परी २ सय ३३ जनाको मृत्यु
असोज १७, २०८१ बिहिबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, २०८१ बिहिबार
स्थलगत 'रिपोर्ट': बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
असोज १७, २०८१ बिहिबार
साहसी युवा चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
असोज १७, २०८१ बिहिबार