कोरोना लागेर मृत्यु भएका बाबुको शव ७२ घण्टादेखि अस्पतालमा, छोरा सम्पर्कविहिन !
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शनिबार १:५७:७
१२ भदौ, विराटनगर । मोरङको न्युरो अस्पतालमा मृत्यु भएका संक्रमितको शव ७२ घण्टादेखि अस्पतालमै छ । उनका आफन्त सम्पर्कविहिन भएपछि उनको शव अस्पतालमै रहेको हो ।
मंगलबार राति विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएका महोत्तरीका ६१ वर्षका पुरुषको शव अस्पतालमै राखिएको हो ।अस्पतालका अनुसार मृतकको कुरुवाको रुपमा छोरा अस्पताल आएका थिए । तर मृत्युपछि छोरा पनि सम्पर्कविहीन भएका छन् ।
बुधबारदेखि शव व्यवस्थापनमा पहल गरे पनि परिवारका सदस्य सम्पर्कविहीन भएकाले कठिन भएको उनको भनाइ छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन स्थानीय प्रशासनले गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार