पीडक सम्मानित र पीडित न्यायविहिन नहोस् : केसी
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १५:४२:१७
१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले बेपत्ताहरुको न्यायका लागि आवाज बुलन्द पार्नुपर्ने बताएका छन् ।
बेपत्ताविरुद्धको दिवसका अवसरमा आइतबार ट्वीट गर्दै नेता केसीले संक्रमणकालिन न्याय, सर्वोच्चको आदेश र मानवअधिकारको मापदण्ड निस्तेज र निष्क्रिय भएकाले बेपत्ताहरुले न्याय नपाएको नेता केसीले बताएका हुन् ।
१० बर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजार नेपालीको मृत्यु भएको थियो भने ९ हजार अंगभंग तथा १५ सय अझै बेपत्ता छन् । बेपत्ता र मृत्तकका पीडितले अझै पनि न्याय पाउन सकेका छैनन् ।
तत्कालिन विद्रोही नेकपा माओवादीका नेताहरु अहिले सत्तामा पुगेपनि पीडितप्रति असहिष्णु हुन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार