इ कमर्श बन्द गर्नु खेदजनक : नेविसंघ
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २१:४२:९
१४ भदौ, काठमाडौ । नेपाल विद्यार्थी संघले अनलाईनमा माध्यमबाट अर्डर लिएर सेवा दिने इ कमर्शलाई सरकारले बन्द गरेकोमा आपत्ति जनाएको छ । इ कमर्श सेवालाई बन्द गरेर सरकार नागरिकप्रति गैर जिम्मेवार बनेको पनि नेविसंघको आरोप छ ।
संघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारीमा प्रविधिलाई प्रयोग गरेर घरबाटै काम हुने व्यवस्था मिलाई काठमाडौँ उपत्यका तथा सम्भब हुने अन्य स्थानमा सुरक्षित तवरबाट ई कमर्सले घर घरमा अत्यावश्यक सामान पुर्याउने प्रवन्ध गरिरहेकामा बन्द गर्नु आपत्तिजनक भएको तिमल्सिनाको भनाई छ ।
‘इ कमर्शलाई बन्द गरेर सरकार दायित्व विमूख र गैह्रजिम्मेवार बन्दै छ। महामारीमा प्रविधिलाई प्रयोग गरेर घरबाटै काम हुने व्यवस्था मिलाई काठमाडौँ उपत्यका तथा सम्भब हुने अन्य स्थानमा सुरक्षित तवरबाट ई कमर्सले घर घरमा अत्यावश्यक सामान पुर्याउने प्रवन्ध गर्नु पर्द’ उनले भनेका छन्, ‘आजको आबश्यकता सामान सुरक्षित र सुपथ मूल्यमा उपलब्घ हुने सेवा सुचारू गराउँने हो, अनाबश्यक धरपक्कड र सेवा बन्द गरेर सरकारले लाचारिपन प्रदर्शन गरिरहेको छ, जुन अत्यन्त लज्जस्पद र खेदजनक छ। जय नेपाल ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार