निषेधाज्ञा खोल्न सडकमा भिख मागेर दबाब दिदै कांग्रेस बीपी
नेपालबहस संवाददाता
भदौ १४, २०७७ सोमबार ४:५३:९
१४ भदौ, काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न भन्दै निषेधाज्ञा जारी गर्ने तर जनतालाई राहत नदिने सरकारविरुद्ध नेपाली कांग्रेस बीपीले दबाब कार्यक्रम गर्ने भएको छ । सोमबार बिहान ९ बजे प्रधानमन्त्री कार्यालय अगाडी बालुवाटार चौकमा नेपाली कांग्रेस बिपीले सडकमा भिख मागेर व्यंग्यात्मक शैलीमा दबाब दिने भएको हो ।
भदौ १७ पछि उपत्यकामा निषेधाज्ञा नगर्नका लागि दबाब दिन कार्यक्रम गर्न लागिएको नेपाली कांग्रेस बीपीका महामन्त्री शुशिलमान सेरचनले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाले गर्दा नागरिकको बिचल्ली भएको तर सरकारले कुनै राहत नदिएर लकडाउन तथा निषेधाज्ञा मात्रै गर्न लागेपछि यसविरुद्ध आन्दोलन शुरु गरिएको महामन्त्री शेरचनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार