कोरोनाबाट जोगिन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार १७:२९:३९
१५ भदौ, काठमाडौं । कोरोना महामारीको जोखिम बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई महामारीबाट जोगिएर काम गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर आफ्ना नियमित काम गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल कोरोना आशंकाका कारण आइसोलेसनमा बसेपछि नेकपाको सचिवालय बैठक स्थगित गरिएको थियो । उनीहरु आइतबारको मन्त्रिपरिषद बैठकमा पनि सहभागि हुन सकेनन् ।
मन्त्री नै संक्रमित भएमा कामकारबाही प्रभावित हुने भन्दै प्रधानमन्त्री ओलीले सतर्क भएर, सामाजिक दुरी कायम गरेर, कामलाई निरन्तरता दिन निर्देशन दिएका हुन् । भारतमा मन्त्रीहरु नै संक्रमित भएको बेला नेपालमा पनि जोखिम बढेको भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुलाई सचेत गराएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार