होम डेलिभरीमा अवरोध नगर्न युवा उद्यमी मञ्चको माग
नेपालबहस संवाददाता
भदौ १५, २०७७ मंगलबार ०:९:४०
१५ भदौ, काठमाडौं । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले निषेधाज्ञाको समयमा अनलाइन होम डेलिभरी गर्ने व्यापार तथा व्यवसायमा कुनै पनि अवरोध नगर्न सरकारसँग माग गरेको छ । मञ्चले उक्त कारोवार सकेसम्म नगदरहित बनाउने प्रयास गरिएको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा युवा व्यवसायीले सिर्जनात्मक काम स्वरुप नै मानिसको दैनिक उपभोग्य वस्तु घर घरमा पु¥याई नागरिकको दैनिक आवश्यकता परिपूर्ति गरेको मञ्चको भनाइ छ ।
अनलाइन प्रविधिमार्फत काम गरी घरमा सामान पु¥याउने यस्ता व्यवसायले आफ्नो वितरण प्रणालीलाई समेत अत्यन्तै सुरक्षित राखेको र सामान आपूर्ति गर्ने सवारी साधनलाई हरेक दिन निसङ्क्रमित गरिएको, कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री ‘पीपीई’ लगाएको मञ्चले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार