किशोर खतिवडा अभिनित ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार १८:२:१९
१६ भदौ, काठमाडौं । अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकन गरिएको थियो ।
कोरोना रोगको त्रास सगैँ नेपाली जनताले भोगनु परेको एक तिर छ भने घरवेटी र भाडामा बस्ने ब्यक्तिको पिडा र ब्यथा बाट सिर्जना भएको समस्यालाई कसरी सरकारले सम्बोधन गर्न सक्दछ भन्ने विषयबस्तुलाई समेटिन सकिन्छ भन्ने विषयलाई मुख्य आधार बनाएर चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक किशोर खतिवडाले बताए ।
दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध ,शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी, सुवास देवकोटा को सम्पादन रहने फिल्ममा किशोर खतिवडा, रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतको अभिनय रहनेछ ।
सो चलचित्रमा बालकलाकारको भुमीकामा क्रेजा महर्जनको समेत अभिनय रहेको छ । चलचित्रलाई शत्रुधन अन्सारी तथा राम महर्जनको निर्माण गरेका छन भने फिल्मको प्रस्तुतकर्ता कला राईले हुन् । चलचित्रको गीतमा शब्द संगीत इश्वर खड्का र छायाँ प्रसाईँको रहेको छ । साथै गायक राजु लामा स्याङरुङ र कृष्ण प्रसाईको रहेको छ ।
हेर्नुहोस सार्वजनिक ट्रेलर :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार