आइतबारको शेयर कारोबार पटक–पटकको बिक्री रद्द, एकपटकको बिक्री सदर
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार १९:२:३६
१६ भदौ, काठमाडौं । गत भदौ १४ गते नेपाल स्टक एक्सचेन्जको टिएसमएस प्रणलीमा आएको समस्याका कारण एउटै शेयर धेरै पटक बिक्री भएका लगानीकर्ताहरु क्लोजआउटमा नपर्ने भएका छन् । नेप्सेले आइतबारको कारोबार हेरेर एउटै स्टक धेरै पटक बिक्री भएकोलाई रद्द गर्ने निर्णय भएको जानकारी दिएको छ । तर एक पटक मात्र कारोबार भएका शेयर भने सदर हुने बताइएको छ ।
भदौ १४ मा लगानीकर्ताले एकपटक बिक्री अर्डर राख्दा एउटै अर्डर धेरै पटक लिष्टमा देखिएको र कारोबार भएको थियो । जसले गर्दा लगानीकर्ताको खातामा नभएको शेयर समेत बिक्री भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार