पर्यटन दशक प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत, पर्यटनमन्त्री असफल !
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १९:३:३३
१७ भदौ, काठमाडौं । कोरोना कहरबीच विश्व ठप्प भएका बेला सरकारको ‘भ्रमण वर्ष २०२०’ असफल भइसकेको छ । पर्यटन बर्षको बदलामा पर्यटक दशक कार्यक्रम चलाउने पर्यटन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट फिर्ता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ल्याएको ‘पर्यटन दशक २०२१ २०३०’ कार्यक्रम मन्त्रिपरिषद बैठकले अस्वीकृत गरेर फिर्ता गरेको हो । पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत पर्ने भनी प्राथमिकताका साथ प्रचार गरेको यो कार्यक्रमको प्रस्ताव मन्त्रिपरिषद्बाटै फिर्ता भएपछि मन्त्री भट्टराई पनि असफल भएको चर्चा हुन थालेको छ ।
असारको शुरुमै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री भट्टराईले प्रस्ताव गरेको ‘पर्यटन दशक २०२१/२०३०’लाई फिर्ता गर्ने निर्णय गरेको हो । सरकारले बार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु गरेको भ्रमण वर्ष २०२० कोरोनाका कारण स्थगित हुँदा पर्यटन दशक समेत असफसल भएको छ । यसले पर्यटनमन्त्री भट्टराईको काम भन्दा गफ बढी भएको स्पष्ट देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार