लोकतान्त्रिक बुद्धिजीवी संघको केन्द्रीय सदस्यमा अधिवक्ता बद्री पौडेल मनोनित
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार २१:४३:५९
१८ भदौ, स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता, अधिवक्ता एवं समाजसेवी बद्रीकुमार पौडेल नेपाल लोकतान्त्रिक बुद्धिजीवी संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
नेपाल प्रजातान्त्रिक महासंघमा आवद्ध नेपाल लोकतान्त्रिक बुद्धिजीवी संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा देशभर संगठित संस्था हो ।
प्रजातान्त्रिक विचारधाराप्रति आस्थावान विभिन्न पेशा व्यवसायमा आबद्ध सो बुद्धिजीवी संघमा स्याङ्जा जिल्लाको आँधीखोला ५ निवासी अधिवक्ता पौडेललाई संयोजक प्रा डा. यमबहादुर क्षत्रीको सिफारिसमा नेपाल प्रजातान्त्रिक महासंघका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद शर्माले हिजो मनोनित गर्दै हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् ।
केन्द्रीय सदस्यमा मनोनित भएका पौडेल नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक पनि हुन् । अत्यन्तै मिलनसार र पार्टी गतिविधिमा निरन्तर सक्रिय पौडेलको मनोनयनलाई लिएर कांग्रेसमा आबद्ध सबै व्यक्तिहरु हर्षले गदगद् भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार