राहत लिएर बागलुङ पुगे गृहमन्त्री बादल
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार १९:५५:५७
१९ भदौ, काठमाडौं । बागलुङमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा बादल राहत लिएर पुगेका छन् । ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई गृहमन्त्री बादलले राहत वितरण गरेका हुन् ।
मौसमका कारण हिजो बाढी प्रभावित क्षेत्रमा पुग्न नसकी फर्किएको टोली आज बिहान बागलुङ पुगेको हो । टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन् ।
बाढी प्रभावित क्षेत्रमा पुगेर उनीहरु पोखरा फर्किसकेका छन् । यसअघि बादल अछाम र सिन्धुपाल्चोक पुगेका थिए । तर राहत कम हेलिकोप्टर खर्च बढी गरेर चुनावी नाराका लागि राहत बाँडेको भन्दै उनको आलोचना समेत भइरहेको छ ।
बाढीले ठुलाे धनजनको क्षति पुगेको बाग्लुङ, ढाेरपाटन क्षेत्रमा पुगेर गृहमन्त्री रामबहादुर थापा 'बादल'ले आज राहत सामाग्री प्रदान गर्नुकासाथै बाढीग्रस्त क्षेत्रको अवलोकनको क्रममा ।। pic.twitter.com/LxSUOr9dGu
— kiran bhattarai (@journalistkiran) September 4, 2020
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार