राहत लिएर बागलुङ पुगे गृहमन्त्री बादल
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार १९:५५:५७
१९ भदौ, काठमाडौं । बागलुङमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा बादल राहत लिएर पुगेका छन् । ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई गृहमन्त्री बादलले राहत वितरण गरेका हुन् ।
मौसमका कारण हिजो बाढी प्रभावित क्षेत्रमा पुग्न नसकी फर्किएको टोली आज बिहान बागलुङ पुगेको हो । टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन् ।
बाढी प्रभावित क्षेत्रमा पुगेर उनीहरु पोखरा फर्किसकेका छन् । यसअघि बादल अछाम र सिन्धुपाल्चोक पुगेका थिए । तर राहत कम हेलिकोप्टर खर्च बढी गरेर चुनावी नाराका लागि राहत बाँडेको भन्दै उनको आलोचना समेत भइरहेको छ ।
बाढीले ठुलाे धनजनको क्षति पुगेको बाग्लुङ, ढाेरपाटन क्षेत्रमा पुगेर गृहमन्त्री रामबहादुर थापा 'बादल'ले आज राहत सामाग्री प्रदान गर्नुकासाथै बाढीग्रस्त क्षेत्रको अवलोकनको क्रममा ।। pic.twitter.com/LxSUOr9dGu
— kiran bhattarai (@journalistkiran) September 4, 2020
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार