बामदेवमाथि फेरि पनि धोका हुने संकेत, मन्त्रिपरिषदमा कुरै भएन
नेपालबहस संवाददाता
भदौ २०, २०७७ शनिबार १४:७:२६
२० भदौ, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतममाथि फेरि पनि धोका हुने संकेत देखिएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकमा उनको बारे छलफल नै नभएपछि मन्त्रिपरिषदबाट औपचारिक रुपमा उनको नाम राष्ट्रपतिलाई सिफारिस भयो कि भएन ? भन्ने अन्यौल छ ।
बिहीबार बसेको नेकपा सचिवालय बैठकले बामदेवलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो। सोही निर्णयअनुसार शुक्रबारको मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने अनुमान थियो । तर, मन्त्रिपरिषद बैठकमा बामदेव बारे एक शब्द पनि कुरा भएन् । अर्थात प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयअनुसार मन्त्रिपरिषद बैठकमा प्रस्ताव नै प्रस्तुत गरेनन् ।
मन्त्रिपरिषदले सिफारिस गरेर राष्ट्रपति कार्यालयमा नियुक्तिका लागि पठाउनुपर्छ। शुक्रबार साँझसम्म राष्ट्रपति कार्यालयले पनि बामदेवको नाम पाएको छैन् । आफ्नो पदावधि सकिन एक दिनअघि नै अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिइसकको छन् । यसले पनि अब बामदेव ढुक्कसँग बसेका छन् ।
तर ओलीले उनीमाथि कुन निहुँमा धोका थोपर्ने हुन बेर छैन् । यसअघि सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेपनि त्यो ओलीले कार्यान्वयन गरेका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार