सरकारविरुद्ध कांग्रेस युवा नेताहरुको प्रदर्शन
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार २०:२६:१३
२१ भदौ, काठमाडौं । सरकारले विभिन्न परियोजनामा खुलेआम अर्बौं रकम भ्रष्टाचार गरिरहेको विरोधमा नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्णकाे नेतृत्वमा कांग्रेस नेताहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । नेविसंघका पूर्वध्यक्ष तथा संविधानसभा सदस्यसमेत रहेका कर्णकै नेतृत्वमा माइतीघर मण्डलामा दिउँसो विरोध प्रदर्शन भएको हो ।
नेकपा नेतृत्वको सरकारले दैनिक भ्रष्टाचार गरिरहेको, वाइडबडी काण्डदेखि अहिल रेलको ठेक्का दिदाँसम्म पनि भ्रष्टाचार गर्दा सबै मौन बसेका बेला आफू सडकमै आएर विरोध प्रदर्शन गरेको उनको भनाई छ । झापाको काकरभिट्टादेखि सुनसरीको इनरुवासम्मको रेल्वे लाइन विस्तारकाे टेण्डर गर्दा अर्बौ भ्रष्टाचार भएको उनको भनाई छ ।
रेल विभागमा भएको अर्बौ भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेसको दर्जन बढी युवा नेताहरुले माइतीघरमा विरोध प्रदर्शन गर्नुका साथै सत्यतथ्य छानिबनको पनि माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार