शुल्क नतिरेपछि प्रिन्सिपलले अभिभावकको खुट्टा भाचिदिए
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार १७:३:१९
२५ भदौ, बुटवल । कोरोना भाइरसको महामारीमा पनि शुल्क नतिरेको भन्दै रुपन्देहीका एक निजी विद्यालयका प्रिन्सिपलले अभिभावकमाथि कुटपिट गरेर खुट्टा नै भाचिदिएका छन् ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरमा रहेको उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यको कुटपिट गरेर खुट्टा भाचेका हुन् । ८ बर्षदेखि दुई छोरा पढेको शुल्क नतिरेको भन्दै प्रिन्सिपल कुँवरले अभिभावक आचार्यमाथि कुटपिट गरेका हुन् ।
खुट्टा भाचिएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको २ लाख २० हजार बील आएको छ । तर तिर्ने रकम नभएपछि अस्पतालमै बस्नुपरेको उनले गुनासो गरेका छन् । बुटवलको लुम्बिनी सिटी अस्पतालमै अलपत्र परेका उनले सहयोगको याचनासँगै आफूलाई कुटपिट गर्ने प्रिन्सिपल कुँवरमाथि कारबाहीको माग गरेका छन् । उनीमाथि कुटपिट गर्ने प्रिन्सिपल भने फरार भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार