निजी स्कुलको ठगीमा छुट ! अनलाईन कक्षाको शुल्क उठाउन अनुमति
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार २०:२३:५६
२५ भदौ, काठमाडौं । अनलाईन कक्षाका नाममा शुल्क उठाउदै आएका निजी स्कुललाई ठगी गर्न सरकारले नै छुट दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट निजी विद्यालयलाई शुल्क लिन छुट दिएका हुन् । यसअघिदेखि नै निजी विद्यालयले शुल्क उठाउन थालेका थिए । तर सरोकारवालाहरुको चर्को दबाबपछि खुलेर शुल्क उठाउन पाएका थिएनन् । अहिले सरकारले नै शुल्क उठाउन भनेपछि निजी विद्यालयलाई शुल्कका नाममा ठगी गर्ने छुट मिलेको हो ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । तर स्थानीय तहले नै शुल्क भने एकिन गरेका छैनन् । सोही कारण पनि अनलाईन कक्षा देखाएर निजी स्कुलले महिनाभरीको शुल्क उठाउने योजना बनाएका छन् । यसअघि शिक्षा मन्त्रालयले अनलाईन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । तर कोरोना महामारी लम्बिएर स्कुल खोल्ने एकिन अवस्था नभएपछि शिक्षा मन्त्रालयले आफ्नो पूर्ववत निर्णय पुनर्विचार गर्दै निजीलाई शुल्क उठाउन दिने निर्णय गरेको हो । निर्देशिकाअनुसार गएको असारदेखि नै वैकल्पिक माध्यमबाट पाठनपाठन हुदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार