मनछुने कथा बोल्ने म्युजिक भिडियो मात्रै खेल्दै गौरव
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शनिबार १:४८:२०
२६ भदौ, काठमाडौं । पछिल्लो समय म्यूजिक भिडियोमा कथा भन्न थालिएको छ । गीतको मर्म अनुसार कथा बुनेर भिडियोहरु निर्माण भइरहेका छन् । कुशल अभिनेताको रुपमा आफूलाई स्थापित गरिसकेका गौरव पहारी म्यूजिक भिडियोमा कथा भन्ने शैलीको विकास भएकोमा खुसी व्यक्त गर्छन् ।
उनले अभिनय गरेको ‘सुन साइँली’ गीतमा परदेशीको कथा भनिएको छ । यो गीत चर्चित भएपछि गौरवले अहिले लगातार म्यूजिक भिडियोमा काम गरिरहेका छन् ।
फिल्ममा जमेका कलाकार म्यूजिक भिडियोमा देखिँदा सस्तो भएको टिप्पणी हुँदै आएको छ । तर, उनी यो कुरा स्वीकार गर्ने पक्षमा छैनन् ।
म्यूजिक भिडियोमा कथा भए आफू सहर्ष काम गर्न राजी हुने उनको भनाई छ । उनी आफूलाई डान्सिङ नम्बरको गीत भने अफर नगर्न भिडियोका निर्देशकलाई आग्रह गर्छन् । ५ मिनेटको भिडियोमा कथा भनेर कुनै भूमिका निर्वाह गर्न सके दर्शकहरुलाई पनि हेर्न मज्जा आउने उनको तर्क छ । आजभोली आफूलाई इमोसनल गीतको भिडियोबाट अफर आउने गरेको गौरव बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुँदै
माघ १४, २०८१ सोमबार
के स्मारिका र शिव कैलाश प्रेममा छन् ?
माघ ११, २०८१ शुक्रबार
गायक सुशान्त केसी भक्तपुरको ग्राउन्डमा गुञ्जिने पक्का !
माघ ७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार