मनछुने कथा बोल्ने म्युजिक भिडियो मात्रै खेल्दै गौरव
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शनिबार १:४८:२०
२६ भदौ, काठमाडौं । पछिल्लो समय म्यूजिक भिडियोमा कथा भन्न थालिएको छ । गीतको मर्म अनुसार कथा बुनेर भिडियोहरु निर्माण भइरहेका छन् । कुशल अभिनेताको रुपमा आफूलाई स्थापित गरिसकेका गौरव पहारी म्यूजिक भिडियोमा कथा भन्ने शैलीको विकास भएकोमा खुसी व्यक्त गर्छन् ।
उनले अभिनय गरेको ‘सुन साइँली’ गीतमा परदेशीको कथा भनिएको छ । यो गीत चर्चित भएपछि गौरवले अहिले लगातार म्यूजिक भिडियोमा काम गरिरहेका छन् ।
फिल्ममा जमेका कलाकार म्यूजिक भिडियोमा देखिँदा सस्तो भएको टिप्पणी हुँदै आएको छ । तर, उनी यो कुरा स्वीकार गर्ने पक्षमा छैनन् ।
म्यूजिक भिडियोमा कथा भए आफू सहर्ष काम गर्न राजी हुने उनको भनाई छ । उनी आफूलाई डान्सिङ नम्बरको गीत भने अफर नगर्न भिडियोका निर्देशकलाई आग्रह गर्छन् । ५ मिनेटको भिडियोमा कथा भनेर कुनै भूमिका निर्वाह गर्न सके दर्शकहरुलाई पनि हेर्न मज्जा आउने उनको तर्क छ । आजभोली आफूलाई इमोसनल गीतको भिडियोबाट अफर आउने गरेको गौरव बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार