जाजरकोटमा घरको छतबाट खसेर मजदुरको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार १७:११:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/death-1_TMCOqzcoj3.jpg)
२८ भदौ, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका ४ शान्तीचौतारा गैरीखोलामामा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ३ घर भएका ३९ बर्षीय किरण थापा रहेका छन् । जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठका अनुसार जाजरकोटमा मजदुरी गर्ने थापाको घरको छतमा छेड्ने क्रममा खसेर मृत्यु भएको हो ।
सल्यानमा खबर गरेर शव आफन्तको जिम्मा लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । (लोकेन्द्र विश्वकर्माबाट )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार