असोज १ गतेदेखि टिकट बुकिङ खुल्दै
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १९:३३:५२
३० भदौ, काठमाडौं । मन्त्रिपरिषद बैठकले आन्तरिक उडान खोल्ने निर्णय गरेसँगै वायुसेवा कम्पनीले असोज १ गतेदेखि टिकट बुकिङ खुला गर्ने भएका छन् । असोज ५ गतेदेखि लामो दूरीका गाडी र आन्तरिक उडान खोल्ने निर्णय सरकारले गरिसकेको छ ।
यसपटक पक्कासँग आन्तरिक उडान र लामो दूरीका यातायात खुल्ने भएपछि वायुसेवा कम्पनीले टिकट बुकिङ खुला गर्ने तयारी गरेका हुन् । तर सरकारले भने उडान हुने गन्तव्यको सूची भने सार्वजनिक गरेको छैन् । सोही कारण अन्यौलता पनि सिर्जना भएको छ ।
उनका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा उडान भने खुल्ने छैनन् । यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । सोअनुसार पनि प्राधिकरणले पहिलो चरणमा साविकमा हुँदै आएको उडानको ३३ प्रतिशत मात्र अनुमति दिने गरी वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएको थियो ।
तर, कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएर काठमाडौं उपत्यकासहितका शहरहरुमा निषेधाज्ञा लागु भएपछि आन्तरिक उडान खोल्ने निर्णय एक हप्ता पर पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
महानगरको जरिवाना पत्र एमालेले बुझ्न मानेन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार