संवैधानिक आयोगमा भागबण्डा : ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै
नेपालबहस संवाददाता
असोज १, २०७७ बिहिबार १६:१६:३८
१ असोज, काठमाडौं । संवैधानिक आयोगमा रिक्त रहेका ४८ पदमा नेताहरुले भागबण्डा गर्दैछन् । संवैधानिक आयोगहरुमा आदिवासी जनजाति आयोग, महिला आयोग र दलित आयोगमा पाँच पाँच जना पदाधिकारीहरु चयन गर्न बाँकी छ । भाषा आयोगमा ६ पदाधिकारी खाली छन् ।
त्यसैगरी मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, समावेसी आयोग र वित्त आयोगमा चार चार जना जना पदाधिकारीहरु रिक्त छन् । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखसहित तीन आयुक्त पद पनि रिक्त छ ।
लामो समयदेखि सत्तारुढ र प्रतिपक्षी दलका नेताबीच भागबण्डा मिल्न नसक्दा संवैधानिक आयोगमा पदाधिकारी रिक्त भएका हुन् । तर पछिल्लो समय संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालो विशेष चाँसो दिएका छन् । सोही अनुसार बिहीबार बालुवाटारमा रिक्त पदको भागबण्डाका विषयमा छलफल हुदैछ ।
छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफल हुदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार