नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपालबहस संवाददाता
असोज १, २०७७ शुक्रबार १:५:२६
१ असोज, बाँके। बाँकेको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार भेरी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वास समस्याबाट प्रभावित भएका उनी भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । ३१ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएसँगै उनको स्वस्थ्य अवस्था जटिल बनेको थियो ।
कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि भेरीअञ्जल रिफर भएका उनको बिहीबार दिउँसो १२ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार