कर्णालीको राजधानी सुर्खेतमै ७ जना पत्रकारलाई कोरोना पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असोज १, २०७७ शुक्रबार २:५३:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/kalendras_chqinWzMyO.jpg)
१ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमै रहेर कार्यरत ७ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कारोना भाइरसको परीक्षण गरेका कान्तिपुर दैनिकका कर्णाली प्रदेश ब्युरो प्रमुख् कलेन्द्र सेजुवाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यसअघि प्रेस संगठन, नेपाल कर्णाली प्रदेशका इन्चार्ज ध्रुव बुढाथोकी, प्रेस संगठनका केन्द्रीय सदस्य देवीराम देवकोटा र नरेश भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु यसअघिदेखि नै आइसोलेसनमा छन् ।
यस्तै पछिल्लो समय पत्रकार तथा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक सुर्यप्रसाद कँडेल, टीका बिष्ट र गणेश वलीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । पत्रकार बिष्ट र वली भने सुर्खेतबाट सञ्चालन भएको सेरोफेरो डटकमका पत्रकार हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार