विप्लव देखि बैधसम्मको एकतामा रवीन्द्र श्रेष्ठको जोड
नेपालबहस संवाददाता
असोज १, २०७७ शुक्रबार ३:२६:३२
१ असोज, काठमाडौं । विभिन्न स साना पार्टीका झुण्डमा विभाजित कम्युनिष्ट पार्टीको एकतामा नेकपा (बोल्सेभिक)ले जोड दिएको छ । भदौ महिनाको अन्तिममा बसेको नेकपा बोल्सेभिकको बैठकले कम्युनिष्ट पार्टी एकताको आधार तयार पार्दै एकता गर्नुपर्नेमा जोड दिएको हो ।
पार्टी महासचिव रविन्द्र श्रेष्ठले चिरा चिरा परेको कम्युनिष्ट पार्टीको एकतामा अग्रसरता समेत देखाएका छन् । श्रेष्ठले विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, लोकनारायण नेतृत्वको नेकपा, गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, नारायणमान बिजुक्छेको नेमकिपा, सत्तारुढ नेकपाभित्रका क्रान्तिकारी र मसालभित्रका वामपन्थी पार्टीबीचमा एकता गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
पछिल्लो समय फुटेका कम्युनिष्ट कमजोर र निष्प्रभावी भएपछि एकतामा जोड दिदै आएका छन् । तर एकता प्रक्रिया भने अगाडी बढ्न सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार