जनकपुरमा रेल हेर्दै, कोरोना फैलाउँदै !
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १७:४७:४३
२ असोज, जनकपुर । जनकपुरधाममा रेल हेर्नेको लाइन लागेको छ । भारतको जयनगरबाट रेल आएपछि जनकपुरधाममा रेल हेर्नेको घुइँचो लागेको हो। तर रेल हेर्नेलाई कोरोना भाइरसको जोखिम पनि बढेको छ । कतिपयले कोरोना फैलाउने सम्भावना पनि छ ।
कोरोनालाई बेवास्ता गर्दै रेल हेर्न स्टेशनमा जम्मा भएका कतिपय मानिसले मास्क समेत लगाएका छैनन् । नेपालको झण्डा जस्तै रंगमा रंगिएको दुई सेट रेल केहीबेरअघि जनकपुर आई पुगेको हो । भारतको जयनगरबाट धेरै लामो समयपछि रेल आएको हो ।
रेलको लिकमा ओहोर दोहोर गरिरहेका कतिपयले मास्क समेत नलगाएपछि एक दुई दिनमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने जोखिम जनकपुरमा छ । रेल्वे स्टेशनमा सामाजिक दुरी कायम गराउने प्रहरी पनि देखिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार