गणेशमानको शालिकमा माल्यार्पण गर्दै शान्तिबाटिकामा कांग्रेस बीपीको सफाई
नेपालबहस संवाददाता
असोज २, २०७७ शनिबार ०:२९:२२
२ असोज, काठमाडौं । नेपाली काँग्रेस बीपीले गणेशमान सिंहको २३ औँ स्मृति दिवसमा अवसरमा काठमाडौंको रत्नपार्कमा रहेको शान्तिबाटिकामा सरसफाई गरेको छ । नेपाली कांग्रेस बीपीका सभापति हरिबोल भट्टराईले गणेशमानको शालिकमा माल्यार्पण गरेका थिए । शालिकमा माल्यार्पण गर्नु अगाडी शान्तिबाटिकामा सफाई गरिएको हो ।
शालिकमा माल्यार्पण गरेर नेपाली कांग्रेस बीपीको झण्डा राखिएको छ । माल्यार्पण कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै सभापति भट्टराईले गणेशमानको योगदानबाट नेपालमा प्रजातन्त्र आएको भन्दै अहिलेको सरकारले प्रजातन्त्रलाई नै संकटमा पारेको बताए ।
यस्तै पूर्वमन्त्री तथा कांग्रेस बीपीका महामन्त्री सुशीलमान शेरचनले नेपाली राजनीतिमा गणेशमान सिहंको योगदानको चर्चा गर्दै नेपाली काँग्रेसले गणेशमान सिहंलाई अन्तिम समयमा पार्टी छोडन बाध्यता पारेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार