शेरधन राईकी श्रीमति भन्दै हिड्ने बालिका खड्का पक्राउ
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १९:९:५
४ असोज, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती भन्दै हिड्ने बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।
नेताहरुसँग कुराकानी गर्ने भन्दै नेकपाको सचिवालय बैठकमा प्रवेश गर्न थालेपछि उनलाई पक्राउ गरिएको हो । नेकपाको सचिवालय बैठक कोटेश्वरमा बसिरहेको छ । कोटेश्वरकाे पेरिसडाँडामा बसिरहेको बैठकस्थलमा छिर्न खोजेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ ।
उनी दोलखाकी नेकपा कार्यकर्ता समेत हुन् । मुख्यमन्त्री राईले आफूलाई लिभिङ टुगेदरमा रहदा यौन दुव्र्यवहार गरेको उनको आरोप छ । उनले यस विषयमा सञ्चारमाध्यममा समेत अन्तर्वार्ता दिदै आएकी थिइन् । तर उनको आरोप प्रमाणित हुन सकेको थिएन ।
आफ्नो दाबी सही नभएपछि उनले पाँच दिनअघि मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा नगदसहित ४४ जना पक्राउ
कात्तिक १४, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
कात्तिक १४, २०८१ बुधबार
रेड पाण्डाको छालासहित एक जना पक्राउ
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार
खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम
कात्तिक १६, २०८१ शुक्रबार